अप्रजातान्त्रिक
Romanized: aprajaataantrika, aprajaataantrik, aprajaatantrika, aprajataantrika
प्रजातन्त्रको प्रतिकूल; प्रजातन्त्रविरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रजातन्त्रको प्रतिकूल; प्रजातन्त्रविरोधी।