अप्रवीणता
Romanized: apravinataa, aprawinataa, apravinat, aprawinata
अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव;अकुशलता;प्रवीण नभएको अवस्था; कुनै काम नजान्ने स्थिति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव;अकुशलता;प्रवीण नभएको अवस्था; कुनै काम नजान्ने स्थिति; अदक्षता।
२.
अनिपुणता।