प्रवीण
Romanized: pravin, prawina, prawin, praveena
कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको; सिपालु; निपुण; कुशल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको; सिपालु; निपुण; कुशल।
२.
वीणा बजाउन जान्ने।