प्रवीणता
Romanized: pravinataa, prawinataa, pravinat, prawinata
कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सिप।
२.
इन्टरमिडिएट-तह; प्रमाणपत्र-तह।