द्रवीभूत

Romanized: dravibhut, drawibhuta, drawibhut, draveebhuta

पग्लने गुण भएको; पग्लिएको; पन्यालो बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पग्लने गुण भएको; पग्लिएको; पन्यालो बनेको।
२.
दयाले विह्वल; दयावान्; दयार्द्र; दयालु।

सम्बन्धित शब्दहरू