अप्रौढ
Romanized: apraudh, apraudha
प्रौढ नभएको; आलोकाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रौढ नभएको; आलोकाँचो।
२.
डरपोक; काँतर।