अप्सरा

Romanized: apsaraa, apsar, apsharaa, apshara

इन्द्रको सभामा नाचगान गर्ने नटुवी; स्वर्गकी नर्तकी; देवाङ्गना; स्वर्वेश्या । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
इन्द्रको सभामा नाचगान गर्ने नटुवी; स्वर्गकी नर्तकी; देवाङ्गना; स्वर्वेश्या ।
२.
जलकण; वाष्पकण।
३.
(विशेषण) अत्यन्त राम्री; परम सुन्दरी (स्त्री)।

सम्बन्धित शब्दहरू