अफताली
Romanized: aphataali, afataali, afatali, aphataalee
ना. [?] राजा, महाराजा आदिका यात्रामा पहिले नै गएर बास आदिको प्रबन्ध गर्ने कर्मचारी; पेसगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [?] राजा, महाराजा आदिका यात्रामा पहिले नै गएर बास आदिको प्रबन्ध गर्ने कर्मचारी; पेसगी।