अबगाल
Romanized: abagaala, abagaal, abagal, abagala
ना. [अब+गाल] हुनुपर्ने वा भनेजस्तो कामकुरा नहुँदा आइलाग्ने दोष; गाल; अबजस; भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अब+गाल] हुनुपर्ने वा भनेजस्तो कामकुरा नहुँदा आइलाग्ने दोष; गाल; अबजस; भनाइ।