अबजस
Romanized: abajas, abajasha, abajash, abajasa
ना. [सं. अपयश] जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. अपयश] जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश।