अब्बल स्वर
Romanized: abbala svar, abbala swara, abbala swar, abbala shvara
उच्चारणमा जिब्रोसँग सहमति जनाउँदै जिब्रो पश्च भएका बेलामा ओठ खुम्चिएर र जिब्रो अग्र भएका बेलामा ओठ तन्किएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उच्चारणमा जिब्रोसँग सहमति जनाउँदै जिब्रो पश्च भएका बेलामा ओठ खुम्चिएर र जिब्रो अग्र भएका बेलामा ओठ तन्किएर उच्चारण हुने स्वरवर्ण।