अभिधर्मपिटक
Romanized: abhidharmapitak, abhidharmapitaka
गौतम बुद्धका उपदेशहरू सङ्कलन गरिएका तीन पिटक (त्रिपिटक) मध्ये बौद्धिक रूपमा बौद्धधर्मका मुख्य विषय भएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गौतम बुद्धका उपदेशहरू सङ्कलन गरिएका तीन पिटक (त्रिपिटक) मध्ये बौद्धिक रूपमा बौद्धधर्मका मुख्य विषय भएको एक पिटक; सुत्तपिटक।