अभीप्सित
Romanized: abhipsit, abheepsita, abhipshita, abheepsit
प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित।