जुगुप्सित

Romanized: jugupsit, jugupshita, jugupshit, jugupsita

हेय मानिएको; निन्दा गरिएको; घृणा गरिएको; गह्य; निन्दित; घृणित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
हेय मानिएको; निन्दा गरिएको; घृणा गरिएको; गह्य; निन्दित; घृणित।

सम्बन्धित शब्दहरू