जुगुप्सा

Romanized: jugupsaa, jugups, jugupshaa, jugupsha

कुनै नराम्रो कुराप्रति घृणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै नराम्रो कुराप्रति घृणा।
२.
निन्दा।
३.
बीभत्स रसको स्थायीभाव।

सम्बन्धित शब्दहरू