जुगुप्साप्रिय
Romanized: jugupsaapriya, jugupsaapriy, jugupsapriy, jugupshaapriya
निन्दा, घृणा पनि सहन सक्ने; अपमानसमेत प्यारो मान्ने; नकच्चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निन्दा, घृणा पनि सहन सक्ने; अपमानसमेत प्यारो मान्ने; नकच्चरो।