कम्सा
Romanized: kamsaa, kams, kamshaa, kamsha
सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कंश = जलपात्र विशेष]
1
सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का।