सुगुप्त
Romanized: sugupt, shugupta, shugupt, sugupta
धेरै भित्र लुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै भित्र लुकेको।
२.
राम्ररी ढाकिएको।