अभोजन
Romanized: abhojan, abhojana
उपवास; अनशन; निराहार व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपवास; अनशन; निराहार व्रत।
२.
भोजनको अभाव।