अभ्यसित
Romanized: abhyasit, abhyashita, abhyashit, abhyasita
अभ्यास गरिएको; प्रयोग गर्न जानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभ्यास गरिएको; प्रयोग गर्न जानिएको।
२.
पढेको; घोकेको; पठित; अभ्यस्त ।