अयस्कान्त
Romanized: ayaskaanta, ayaskaant, ayaskant, ayashkaanta
फलामलाई आफूसित जोड्ने तत्त्व; विद्युत शक्तिवाला चिज; चुम्बक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलामलाई आफूसित जोड्ने तत्त्व; विद्युत शक्तिवाला चिज; चुम्बक।