अयाचित वृत्ति

Romanized: ayaachita vritti, ayachita vritti, ayaachita writti, ayachita writti

भिक्षाविना निर्वाह; कसैसँग कुनै चिज पनि नलिईकन जीवन धान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भिक्षाविना निर्वाह; कसैसँग कुनै चिज पनि नलिईकन जीवन धान्ने काम।

सम्बन्धित शब्दहरू