अयाचित
Romanized: ayaachita, ayaachit, ayachita, ayachit
नमागिएको; मागेर नलिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नमागिएको; मागेर नलिइएको।
२.
आफैं प्राप्त भएको।