अररो

Romanized: araro

जाडाले कक्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जाडाले कक्रिएको।
२.
काँचो वा चिसो अवस्थाबाट सुकेर अरठ परेको।
३.
रगतको सञ्चालन रोकिएर निश्चल भएको; त्यसरी कक्रक्क परेको वा ठर्रो (शरीर आदि)।

सम्बन्धित शब्दहरू