अररी

Romanized: araree, ararii, arari

अररी (araree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अररी(१)

(नाम [अररो+ई])
१..
डोरी बाट्दै गएपछि टुङ्ग्याउनीमा उब्रिएका पोया त्यसै डोरीका अन्तमा बेरेर नफुस्किने गरी सिउरिने काम।
२..
(विशेषण) काम गर्न गाह्रो मान्ने; अराएको काम गर्न गहुकाउने वा अप्ठ्यारो मान्ने (स्त्री)।

अररी(२)

(नाम [अररो+ई])
1.
जङ्गलमा झाडीका रूपमा हुने एक जातको काँडो वा उक्त काँडो हुने वनस्पति।

सम्बन्धित शब्दहरू