अररिनु
Romanized: ararinu
जाडाले कक्रक्क पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अररो+इ+नु]
१.
जाडाले कक्रक्क पर्नु।
२.
काँचो वा चिसो अवस्थाको वस्तु सुकेर ठर्रिनु।
३.
नसाको रगत सञ्चालित हुन रोकिनु; बाउँडिनु।
४.
ठुलो दुःख हुनु।