अरऱ्याइ

Romanized: arayaai, arayai

अररो हुनुको भाव वा स्थिति; अररिने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ अररि (+याइ)]

1
अररो हुनुको भाव वा स्थिति; अररिने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू