अरारी

Romanized: araari, araaree, araree, ararii

ससाना पात हुने र गुलाफी रङ्गका गोलाकार फूल फुल्ने एक बोट वा कलेजी रङ्गका लामा कोसा फल्ने र काठको अँगारबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आरी]

1
ससाना पात हुने र गुलाफी रङ्गका गोलाकार फूल फुल्ने एक बोट वा कलेजी रङ्गका लामा कोसा फल्ने र काठको अँगारबाट बारुद बनाइने काँडादार वनस्पति; त्यसैको फल; आरी।

सम्बन्धित शब्दहरू