अर्धनारीश
Romanized: ardhanaarisha, ardhanaarish, ardhanarisha, ardhanaarisa
आयुर्वेद शास्त्रमा आँखामा लगाउँदा जरो हटाउने रसाञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आयुर्वेद शास्त्रमा आँखामा लगाउँदा जरो हटाउने रसाञ्जन।
२.
तन्त्रशास्त्रमा शिव र गौरी रूप।