अर्धनारीश्वर
Romanized: ardhanaarishvara, ardhanaarishvar, ardhanarishvara, ardhanaarishwara
दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप; शिव र पार्वतीका आधा आधा अङ्ग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप; शिव र पार्वतीका आधा आधा अङ्ग मिलेर बनेको अपारदर्शक संयुक्त रूप; शिवशक्तिको संयुक्त रूप।