निरीश्वर
Romanized: nirishvara, nirishvar, nirishwara, nirishwar
वि. [सं.] ईश्वर नमान्ने; नास्तिक; अनीश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] ईश्वर नमान्ने; नास्तिक; अनीश्वर।