गौरीश्वर
Romanized: gaurishvara, gaurishvar, gaurishwara, gaurishwar
शिवपार्वतीको संयुक्त रूप; अर्द्धनारीश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिवपार्वतीको संयुक्त रूप; अर्द्धनारीश्वर।
२.
शिव; महादेव।