अर्धयामिक
Romanized: ardhayaamika, ardhayaamik, ardhayamik, ardhayamika
आधा प्रहर वा आधा प्रहरमा सीमित रहेको; आधा यामको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आधा प्रहर वा आधा प्रहरमा सीमित रहेको; आधा यामको।