अर्धिक
Romanized: ardhik, ardhika
आधा भाग; अधकट्टी; आधा भाँडो; वैश्य जातकी आमा र बाहुन पिताबाट जन्मिएर संस्कार पाएको सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आधा भाग; अधकट्टी; आधा भाँडो; वैश्य जातकी आमा र बाहुन पिताबाट जन्मिएर संस्कार पाएको सन्तान।