अर्धो
Romanized: ardho
अर्धाङ्गिनी नभएको; विधुर; राँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अर्ध+ओ]
१.
अर्धाङ्गिनी नभएको; विधुर; राँडो।
२.
उमेरमा नै स्वास्नी मरेको।