अलख बम् बम्
Romanized: alakha bam bam, alakhabambam
अलक्ष्य ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
अलक्ष्य ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर।
२.
जोगी सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख।