अलचिलो
Romanized: alachilo, alacilo
लचक नभएको; बेलचकदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+लचिलो ]
१.
लचक नभएको; बेलचकदार।
२.
नरम नभएको; ठरों; कडा; साह्रो।