लचिलो
Romanized: lachilo, lacilo
लच्कने खालको; लचक्क हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लच्क+इलो]
१.
लच्कने खालको; लचक्क हुने।
२.
नमनीय।