अल्कोहल

Romanized: alkohal, alkohala

बियर, द्राक्षा आदि पेय पदार्थ र औषधी आदिमा प्रयोग गरिने रङ्गी द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
बियर, द्राक्षा आदि पेय पदार्थ र औषधी आदिमा प्रयोग गरिने रङ्गी द्रव्य।
२.
बियर, वाइन आदि पदार्थ।

सम्बन्धित शब्दहरू