अल्झनु

Romanized: aljhanu

फस्नु; अल्झिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत उज्झलिअ+नु]

१.
फस्नु; अल्झिनु।
२.
रोकिनु; अड्कनु।
३.
अलमलिनु, अल्झोमा पर्नु।

सम्बन्धित शब्दहरू