अवघटित
Romanized: avaghatit, awaghatita, awaghatit, abaghatita
चलाइएको; घुमाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चलाइएको; घुमाइएको।
२.
पिँधिएको; चूर्णित।
३.
भ्रमित।