अघटित

Romanized: aghatit, aghatita

घटना नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घटना नभएको।
२.
पहिले नभएको; अभूतपूर्व ।

सम्बन्धित शब्दहरू