घटित

Romanized: ghatit, ghatita

घटना घटेको वा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घटना घटेको वा भएको।
२.
बनाइएको; रचित।
३.
लक्ष्यमा लक्षण मिलाइएको।
४.
अर्थ ठिक भएको।

सम्बन्धित शब्दहरू