विघटित

Romanized: vighatit, wighatita, wighatit, bighatita

विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि)।
२.
अलग्याइएको; छुट्ट्याइएको।
३.
तहसनहस पारिएको; छिन्नभिन्न गरिएको।
४.
तोडफोड गरिएको; फोरिएको।

सम्बन्धित शब्दहरू