विघटन

Romanized: vighatan, wighatana, wighatan, bighatana

कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत विघटन]

१.
कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी।
२.
नाश; खतम; समाप्ति।
३.
अलगअलग पार्ने काम; छुट्ट्याउने काम।
४.
तहसनहस पार्ने काम।
५.
फोर्ने वा तोड्ने काम।

सम्बन्धित शब्दहरू