विघट्टन

Romanized: vighattan, wighattana, wighattan, bighattana

घोट्ने वा रगड्ने काम; पिँधाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोट्ने वा रगड्ने काम; पिँधाइ।
२.
उघार्ने वा खोल्ने काम।
३.
अलग्याउने वा छुट्ट्याउने काम।

सम्बन्धित शब्दहरू