अवभृथ

Romanized: avabhritha, avabhrith, awabhritha, awabhrith

यज्ञको त्रुटिको शमनका लागि गरिने अन्तिम अनुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यज्ञको त्रुटिको शमनका लागि गरिने अन्तिम अनुष्ठान।
२.
यज्ञको दीक्षान्त समारोह; यज्ञको समाप्तिमा गरिने शान्तिपाठ र आशीर्वचन; यज्ञ समाप्तिको स्नान।

सम्बन्धित शब्दहरू