अवगतार्थ
Romanized: avagataartha, avagataarth, awagataartha, avagatarth
अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक।
२.
(क्रियाविशेषण)
ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ।
३.
(नाम)
अवगत भएको अर्थ।