अवमर्दित
Romanized: avamardit, awamardita, awamardit, abamardita
किचिएको थिचिएको; मर्दन गरिएको; पादाक्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
किचिएको थिचिएको; मर्दन गरिएको; पादाक्रान्त।