अवरावर

Romanized: avaraavara, avaraavar, avaraawara, awaraavara

सारै सानो; एकदम सानो; अतिशय तुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सं.अवर+अवर]

1
सारै सानो; एकदम सानो; अतिशय तुच्छ।

सम्बन्धित शब्दहरू